नियम ४६
पुन दाबी गर्न सक्ने
: कोषबाट नियम ४४ को उपनियम (३) बमोजिम दाबी अस्वीकृत भएको जानकारी पाएको मितिले पैंतीस दिनभित्र सदस्य संस्थाले त्यसरी आफ्नो दाबी अस्वीकृत हुनु नपर्ने मनासिब कारण सहित पुन: दाबी गर्न सक्नेछ । उक्त अवधि पश्चात्‌ प्राप्त भुक्तानी दाबी उपर कोषले कुनै कारबाही चलाउने छैन ।